Home Bibles 1 इतिहास 1:2 · नेपाली बाइबल
1 इतिहास 1:2 · नेपाली बाइबल

दान, यूसुफ, बिन्यामीन, नप्ताली, गाद अनि आशेर थिए।

Cross references

उत्पत्ति 5:9

एनोशको उमेर 90 वर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो।

उत्पत्ति 5:12

केनान 70 वर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे।

उत्पत्ति 5:15

जब महलेल 65 वर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो।

लूका 3:37

लेमेख मतूशेलहका पुत्र थिए। मतूशेलह हनोकका पुत्र थिए। हनोक येरेदका पुत्र थिए। येरेद महलालेलका पुत्र थिए। महलालेल केनानका पुत्र थिए।

Interlinear

Choose Theme