1 इतिहास 1:18 · नेपाली बाइबल
कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो।अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए।
Cross references
उत्पत्ति 10:24
अर्पक्षद शेलहका पिता थिए, शेलह एबेरका पिता थिए थिए,
उत्पत्ति 11:12
जब अर्पक्षद पैतीस वर्षका भए तिनको एउटा छोरो जन्म्यो जसको नाउँ शेलह थियो।